कहिले पाइन्छ माथिल्लो तामाकोशीको शेयर ?

दोलखा । कालिञ्चोक–९ का हरिबहादुर खड्काले तीन वर्षदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले शेयर दिन्छ रे भन्ने सुनेको । तर अहिलेसम्म किन शेयर दिइएन भनेर कोही कसैले पनि चित्त बुझ्ने गरी बताएका छैनन् । आफूसँग भएको थोर बहुत पैसा लगानी गर्ने इच्छा छ । तर जानकारी नपाएकामा उहाँको गुनासो छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत … Continue reading कहिले पाइन्छ माथिल्लो तामाकोशीको शेयर ?